dcsimg

माकुरा ( Nepali )

provided by wikipedia emerging languages

माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जिव हो । यसको आठ वटा खुट्टा तथा मुखमा दुइवटा तिखो बिषालु चुच्चाहरू हुन्छन् । माकुरा अन्टार्टिका बाहेक विश्वका सबै स्थानहरूमा पाइन्छन । २००८ को तथ्यांक अनुसार विश्वमा ४३,६७८ प्रजातिका माकुरहरू पाइन्छन ।[१]

शारीरिक बनावट

Spider internal anatomy-en.svg

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Sociable spiders: Come into my parlour. Economist, January 26, 2013

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

माकुरा: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जिव हो । यसको आठ वटा खुट्टा तथा मुखमा दुइवटा तिखो बिषालु चुच्चाहरू हुन्छन् । माकुरा अन्टार्टिका बाहेक विश्वका सबै स्थानहरूमा पाइन्छन । २००८ को तथ्यांक अनुसार विश्वमा ४३,६७८ प्रजातिका माकुरहरू पाइन्छन ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू