कालोटाउके चित्रकचरी नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ब्राम्ब्लिङ (Brambling) भनिन्छ ।