La cacatua negra cuagroga [1] o cacatua negra de cua groga[2] (Zanda funereus) és un ocell de la família dels cacatuids (Cacatuidae) que habita zones boscoses d'Austràlia, al sud de Queensland, nord-est de Victòria i sud d'Austràlia Meridional.
La cacatua negra cuagroga o cacatua negra de cua groga (Zanda funereus) és un ocell de la família dels cacatuids (Cacatuidae) que habita zones boscoses d'Austràlia, al sud de Queensland, nord-est de Victòria i sud d'Austràlia Meridional.
Aderyn a rhywogaeth o adar yw Cocatŵ du cynffonfelyn (sy'n enw gwrywaidd; enw lluosog: cocatŵod duon cynffonfelyn) a adnabyddir hefyd gyda'i enw gwyddonol Calyptorhynchus funereus; yr enw Saesneg arno yw Black cockatoo. Mae'n perthyn i deulu'r Cocatŵod (Lladin: Cacatuidae) sydd yn urdd y Psittaciformes.[1]
Talfyrir yr enw Lladin yn aml yn C. funereus, sef enw'r rhywogaeth.[2]
Mae'r cocatŵ du cynffonfelyn yn perthyn i deulu'r Cocatŵod (Lladin: Cacatuidae). Dyma rai o aelodau eraill y teulu:
Rhestr Wicidata:
rhywogaeth enw tacson delwedd Cocatïl Nymphicus hollandicus Cocatŵ cribfelyn bach Cacatua sulphurea Cocatŵ cribfelyn mawr Cacatua galerita Cocatŵ du cynffongoch Calyptorhynchus banksii Cocatŵ Ducorps Cacatua ducorpsii Cocatŵ gang-gang Callocephalon fimbriatum Cocatŵ gwyn Cacatua alba Cocatŵ llygadlas Cacatua ophthalmica Cocatŵ Molwcaidd Cacatua moluccensis Cocatŵ palmwydd Probosciger aterrimus Cocatŵ pinc Cacatua leadbeateri Cocatŵ tingoch Cacatua haematuropygia Corela bach Cacatua sanguinea Corela bach hirbig Cacatua pastinatorAderyn a rhywogaeth o adar yw Cocatŵ du cynffonfelyn (sy'n enw gwrywaidd; enw lluosog: cocatŵod duon cynffonfelyn) a adnabyddir hefyd gyda'i enw gwyddonol Calyptorhynchus funereus; yr enw Saesneg arno yw Black cockatoo. Mae'n perthyn i deulu'r Cocatŵod (Lladin: Cacatuidae) sydd yn urdd y Psittaciformes.
Talfyrir yr enw Lladin yn aml yn C. funereus, sef enw'r rhywogaeth.
Kakadu černý (Calyptorhynchus funereus) je druh papouška kakadu z rodu Calyptorhynchus.
Vyskytuje se v jihovýchodní Austrálii. Často jej lze vidět i v zastavěných částech metropolí jako jsou Sydney nebo Melbourne.
Kakadu černý byl poprvé popsán anglickým přírodovědcem Georgem Shawem. Současné pojmenování druhu pochází z Řeckého καλυπτός (calyptos) - „skrytý“ a ῥύγχος (rhynchos) - „zobák“.[1]
Dospělí ptáci mohou dosáhnout délky 55-65 cm a mohou vážit více než 800 gramů. Jejich peří má hnědočerné zabarvení se světlejšími okraji. Na stranách hlavy mají světle-žlutý kruh. Žluté zbarvení mají i na spodní straně krajních ocasních per. Zobák je tmavošedý, duhovka oka je tmavohnědá, neopeřený kruh kolem očí je světle-růžový. Nohy tohoto papouška jsou zelenohnědé.
U samice je příušní část žlutá a nahé okruží očí je tmavošedé. Mladí samci jsou podobní dospělé samici.
Kakadu černý má dlouhé období hnízdění. Hnízdo připravují oba ptáci v páru (samec i samice) ve velkých dutinách stromů. Na jednom až dvou snesených vejcích sedí samice, samec ji během inkubace přikrmuje. Snáší většinou 1-2 vejce.[2]
Přirozená potrava kakadu černého je pestrá. Většinou se živí semeny stromů (převážně přesličníků, eukalyptů, akácií a banksií), ale i šiškami z borovice paprsčité. Mají také rady larvy dřevokazného hmyzu, které žijí pod kůrou stromů.
V tomto článku byl použit překlad textu z článku Kakadu žltochvostý na slovenské Wikipedii.
Kakadu černý (Calyptorhynchus funereus) je druh papouška kakadu z rodu Calyptorhynchus.
Vyskytuje se v jihovýchodní Austrálii. Často jej lze vidět i v zastavěných částech metropolí jako jsou Sydney nebo Melbourne.
Gulhalet ravnekakadu (latin: Calyptorhynchus funereus) er en fugl i familien kakaduer i ordenen papegøjer, der lever i det østlige Australien og på Tasmanien.
Gulhalet ravnekakadu (latin: Calyptorhynchus funereus) er en fugl i familien kakaduer i ordenen papegøjer, der lever i det østlige Australien og på Tasmanien.
पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यो चराको औसत लम्बाई ५५-६५ सेन्टिमिटर (२२-२६ इन्च) हुन्छ। यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको प्वाँख तथा भुत्लाहरू प्रायजसो खैरो तथा कालो हुन्छ भने यसको ठुँडो (चुच्चो) पहेँलो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। उड्दा खेरी यसले पुरै पखेटा फिजाएर सुस्त चालमा उड्ने गर्दछ।
पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको घना जङ्गलमा दक्षिण देखि मध्य पूर्वी र क्वीन्सल्यान्ड देखि दक्षिणपूर्वी क्षेत्रमा पाइन्छ। यो प्रजातिको पन्छी अस्ट्रेलियाको आयरा प्रायद्वीपमा पनि भेटिन्छन्। अन्य प्रजातिका सुगा जस्तै पहेँलो पुच्छ्रे कालो सुगाले मुख्यतया बीउहरू खाने गर्दछ। यस सुगाले आफ्नो गुँड हलक्क बढ्ने र अग्लो झुरो बोट हुने एक प्रकारको रुखको टुप्पोमा बनाउँछ भने यस पन्छीको गुँड फराकिलो र खोक्रो हुन्छ। यो प्रजातिका पन्छीहरू मुख्यतया आफ्नो बासस्थान दायराभित्रनै बस्ने गर्छन्। अस्ट्रेलियाको जङ्गलमा हुने अग्लो र झुरो रुखको विनास र बासस्थान दायरामा मानिसहरूको आवतजावत र सिकारीहरूका कारण यस प्रजातिको सुगाको सङ्ख्या भिक्टोरिया र दक्षिण अस्ट्रेलियामा घटेको पाइएको छ। अस्ट्रेलियाका केही स्थानहरू जस्तै; क्यानबरा, सिड्नी, मेलबर्न र एडिलेडमा यस पन्छीलाई मानिसहरूले आफ्नो घरको शोभा बढाउनका लागि पाल्ने गरेका छन्। अस्ट्रेलियाबाहिर पन्छीपालनको हिसाबले यस पन्छीलाई पाल्ने गरिएको छैन। यो पन्छीको सङ्ख्या अस्ट्रेलियामा सन्तोषजनक रहेको हुँदा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस सुगालाई कम चासोको प्रजातिको रुपमा वर्गीकरण गरेको छ।
पहेँलो पुच्छ्रे कालो सुगालाई सन् १७९४ मा प्रकृतिविद् 'जर्ज शा'ले पहिलोपटक वर्णन गरेका थिए भने सन् १८२६ मा फ्रान्सेली प्रकृतिविद् एन्सल्म गेटन डेस्मर्टले यस सुगालाई नयाँ जातको पन्छीको रुपमा वर्गीकरण गरेका थिए।[२] पहेँलो पुच्छ्रे कालो सुगाको आधिकारिक नाम अन्तर्राष्ट्रिय पन्छी सङ्घद्वारा जारी गरिएको थियो।[३] यस प्रजातिका सुगा भित्र पहेँलो पुच्छ्रे कालो सुगा र तीन पश्चिमी अस्ट्रेलियाली सुगा; सेतो पुच्छ्रे, छोटो ठुँडे र लामो ठुँडे कालो सुगाहरूलाई पछि एकै प्रजातिमा वर्गीकृत गरिएको थियो भने रातो पुच्छ्रे र कालो सुगालाई भने अर्को उपप्रजातिमा वर्गीकरण गरिएको थियो।[४][५] यस दुई उपप्रजातिलाई भने प्वाँखको रङ्गबाट छुट्याउन सकिन्छ।[६] सन् १९७९ मा अस्ट्रेलियाली प्रकृतिविद् डेनिस सउन्डर्सले छोटो ठुँडे र पहेँलो पुच्छ्रे सुगाको प्रजाति बीचको समानता प्रष्ट पारेका थिए।[७][८] उनले सार्वजनिक गरेको प्रतिवेदनमा पश्चिमी पहेँलो पुच्छ्रे कालो सुगा र यस प्रजातिका अन्य सुगाहरू अनुकूल महिना आगमनमा एकै ठाउँ बसोबास गर्ने र विभिन्न प्रजातिका सुगाहरूसँगको प्रजननका कारण छोटो ठुँडे कालो सुगाको उत्पत्ति भएको भनि उल्लेख गरिएको छ।[९][१०]
पहेँलो पुच्छ्रे कालो सुगाको औसत लम्बाई ५५–६५ सेन्टिमिटर (२२–२६ इन्च) हुन्छ भने यसको तौल ७५०–९०० ग्राम हुन्छ। यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो चलायमान शिखा रहेको हुन्छ। यस प्रजातिकको सुगाको मुख्यतया प्वाँख तथा भुत्लाहरू खैरो तथा कालो हुन्छ भने यसको ठुँड (चुच्चे) पहेँलो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। यस प्रजातिको सुगाको पुच्छर पहेँलो र शरीर कालो हुने भएकाले यसलाई पहेँलो पुच्छ्रे कालो सुगा भनिएको हो। यस प्रजातिमा पर्ने उपप्रजातिका सुगाको भने पुच्छरको लम्बाई ३३ सेमी (१३ इन्च) र औषत पुच्छरको लम्बाई ५ सेमी लामो हुन्छ। यस प्रजातिको वयस्क भाले फेनरस वर्गमा पर्ने सुगाको भने तौल ७३१ ग्राम (१.६१२ पाउण्ड) र वयस्क पोथीको लम्बाई ८०० ग्राम (१.८ पाउण्ड) हुन्छ। दक्षिण भूभागमा पाइने यस सुगाको उपप्रजातिको शरीरको भुत्ला र प्वाँखको रङ गाढा खैरो र कालो हुन्छ भने दक्षिण भूभागमा पाइने पन्छीको भने शरीरको भित्री भाग पहेँलो हुन्छ।[११]
पहेँलो पुच्छ्रे कालो सुगाको वयस्क भाले प्रजातिको ठुँड कालो र मधुरो रङ्गको हुन्छ र यसको आँखा वरिपरि पहेँलो घेरा हुन्छ भने आँखाको रङ कालो हुन्छ। यस सुगाको पोथीको आँखा वरपर खैरो घेरा र आँखाको रङ कालो हुन्छ। पहेँलो पुच्छ्रे कालो सुगाको युवा चराको भने धमिलो कालो प्वाँख र खैरो घेराले आँखा वरपर घेरेको हुन्छ। युवा अवस्थाबाट वयस्क हुँदै जाँदा यस पन्छीको भाले जातको ठुँडको माथिल्लो भाग कालो हुँदै जान्छ। चार वर्ष पछि यस सुगाको ठुँडको तल्लो भाग पनि कालो हुँदै जान्छ। यस प्रजातिको पन्छीको ठुँडको अन्तिम भाग तिखो हुन्छ जसले गर्दा यसले आफ्नो सुरक्षा र मरेका रुखहरू सहजै खन्न सक्छ। युवा अवस्थाबाट वयस्कमा परिणत हुँदा यस सुगाको आँखाको वरपरको भाग खैरोबाट गुलाफी रङ्गमा परिवर्तन हुन्छ। अस्ट्रेलियाी किसान तथा प्रकृतिविद् जोन कोर्ट्नीका अनुसार यस प्रजातिको सुगाको युवा र पोथीको आँखाको रङ तथा घेराहरू उस्तै हुने भएकाले भाले प्रजातिले युवा सुगालाई आक्रमण गर्ने दर घटेको बताएका थिए।[१२]
पहेँलो पुच्छ्रे कालो सुगा र यसै परिवारमा पर्ने अन्य कालो सुगाहरू यसको पहेँलो पुच्छरबाट सहजै छुट्टिन्छ भने यसले अन्य कालो सुगाले भन्दा फरक आवाज निकाल्ने गर्दछ। केही कागका प्रजातिहरू उड्दा खेरी यस पन्छी जस्तो देखिन्छ तर कागको पुच्छर छोटो भएका कारण छुटट्याउन सकिन्छ। यस प्रजातिका पहेँलो प्वाँख हुने पन्छीहरू पनि अस्ट्रेलियाको भिक्टोरियामा फेला पारिएको थियो।
पहेँलो पुच्छ्रे कालो सुगा समुन्द्री सतहबाट २,००० मिटर (६,०० फिट) को उचाईमा बसोबास गर्छ। यो पन्छी अस्ट्रेलियाको दक्षिण पूर्वीय क्षेत्र, तास्मानिया टापु, बास जलसिन्धी र कङ्गारू टापुमा पाइन्छन्। तास्मानिया र बास जलसिन्धी टापुमा पहेँलो पुच्छ्रे कालो सुगामा रैथाने पन्छी हो। मुख्य भूमिमा यो पन्छी दक्षिण र मध्य पूर्वी क्वीन्सल्यान्डको दक्षिण र मध्य दक्षिण क्वीन्सल्यान्ड गिन गिन र गिम्पीको वरपरबाट फेला पर्दछ जहाँ यो विशाल विभाजक हिमश्रृङ्खलाको किनारमा र तटमा पनि भेटिन्छ। यस प्रजातिको सुगा भिक्टोरिया उत्तरी र उत्तरपश्चिम कुनामा र दक्षिण अस्ट्रेलियाको कोरङ र लोफ्टी पर्वतमालामा पनि पाइन्छ। आयरा प्रायद्विपमा यो पन्छीको सङ्ख्या ३० देखि ४० रहेको छ। त्यस क्षेत्रमा यी पन्छीहरू अग्लो र हलक्क बढ्ने रुखमा गुँड बनाएर बस्छन् भने प्रजनन मौसम सकिएपछि यी पन्छी मल्ला क्षेत्रमा जाने गर्छन्। न्यू साउथ वेल्सको दक्षिणी तटमा यी चराहरू हिउँदमा माथिल्लो क्षेत्रबाट तल्लो तटीय क्षेत्रमा सर्छन् भन्ने प्रमाण फेला पारिएको थियो। यी पन्छीहरू सामान्यतया आफ्नो बासस्थान दायराभित्र सहजै भेटिन्छन् यद्यपि यस पन्छीको दायराको सीमामा दुर्लभ रुपमा भेटिन्छन्। यस पन्छीको प्रजनन दायरा ठूला पुराना रूखहरूको क्षेत्रहरूमा पर्दैन। पहेँलो पुच्छ्रे कालो सुगा विषेशगरी विभिन्न स्थानहरूमा बसोबास गर्दछ जसमा यी पन्छीहरू मुख्यतया बगैँचा, घाँसे जङ्गल, अशोक रोपण क्षेत्र र कहिलेकाँही सहरी क्षेत्रहरूमा पाइन्छन् जहाँबाट प्रशस्त खाद्यान्न आपूर्ति हुन्छ। यस प्रजातिका पन्छीहरू उपनगरीय सिड्नीका केही भागहरूमा पनि भेटिन्छन् जहाँ यी पन्छी विशेष गरी गोल्फ कोर्समा वा अशोक रोपण क्षेत्र र पार्कहरूमा पाइन्छन्। यस पन्छीको बासस्थान दायरामा मानव आवतजावत र बन विनाशले गर्दा यसको बासस्थान दायरा घट्दो क्रममा छ। सहरी मेलबर्नमा यो पन्छी दायरा ब्यान्ड पार्कमा पनि कैद गरिएको थियो। सन् २००९ फेब्रुअरीमा अस्ट्रेलियाको मेलबर्न आसपासको जङ्गलमा भिषण आगोलागीमा परि यस पन्छीको बासस्थान केही हदसम्म नष्ट भएको थियो।[१३]
पहेँलो पुच्छ्रो कालो सुगाले दिन र रात दुवै समयमा राम्रोसँग देख्न सक्छ साथै यस पन्छीले चर्को रुखो आवाज निकाल्ने गर्दछ। जसले गर्दा यो पन्छी देखिनुभन्दा अगाडि यसको आवाज सुनिन्छ। यस पन्छीले आहाराका लागि लामो यात्रा तय गर्ने गर्छ र यसले आफ्ना जोडीलाई आवाज दिन्छ। सामान्यतया यस पन्छी समूहमा जोडी भएर अथवा बचेरासँग उडेको देखिन्छ। प्रजनन महिना भन्दा पहिला शरद ऋतु र हिउँद ऋतुमा यस पन्छी एकै ठाउँमा लगभग सय भन्दा बढी पहेँलो पुच्छ्रे कालो सुगा जम्मा हुन्छन्। यस पन्छी मानिसहरूसँग त्यति नडराउने भएकाले सहर क्षेत्र र मानिस बस्ती भएको स्थानहरूमा पनि भेटिन्छन्। यी पन्छीहरू मुख्यतया अग्लो रुखमा बस्छन् भने किरा फटयाङ्ग्रा, आहारा र पानीका लागि यी पन्छीहरू जमिनमा आउने गर्दछन्।
यी पन्छीहरूले आफ्नो गुँड बनाउनका लागि अग्लो र हलक्क बड्ने मसलाको रुखलाई छनोट गर्छन् भने उपयुक्त स्थान नभेटुञ्जेलसम्म यिनीहरू रुख चहार्दै हिड्छन्। यस प्रजातिका सुगाहरू मुख्यतया रातको समयमा आराम गर्छन् भने गर्मी दिनमा पनि यी पन्छी गुँडमै बस्छन्। यी पन्छीका समूहहरू अत्यधिक हिउँद आउनुभन्दा अगाडी गुँडमा बास बस्छन्। यो पन्छीले उड्ने क्रममा आफ्नो जोडीलाई डाक्नका लागि 'किउ किउ किउ' आवाज निकाल्छन् जुन आवाज निकै टाढासम्म पनि सुनिन्छ। यस पन्छीले आहारा र झुसिलकिरा जस्ता प्रजातिको खोजीमा जाँदा मसिनो आवाज निकाल्छन्। यस प्रजातिका वयस्क पन्छीहरू आहारा खाने क्रममा सानो आवाज निकाल्छन् भने साना बचेराले आहारा खाँदा चर्को आवाज निकाल्छन्। यस प्रजातिका सुगाले जस्तै आवाज नक्कल अर्को पन्छीले पनि कहिलेकाँही निकाल्ने गर्दछ।[१४]
पहेँलो पुच्छ्रे कालो सुगाको प्रजनन महिना अक्षांशमा फरक पर्दछ। सामान्यतया क्विन्सल्याण्ड यस पन्छीले अप्रिलदेखि जुलाई महिनासम्म, न्यु साउथ वेल्समा जनवरीदेखि मेसम्म, भिक्टोरियामा, दक्षिण अस्ट्रेलिया र तासमेनियामा अक्टोबरदेखि फेब्रुअरीसम्म हुने गर्दछ।[१५]
यस पन्छीले आफ्नो गुँड एक अग्लो र हलक्क बढ्ने रुखमा बनाउने गर्छन्। यी पन्छीहरूलाई अन्य सिकारी पन्छीले आक्रमण गरि अण्डा खाइदिने हुँदा यसले गुँड बनाउँदा एकमात्र रुख भएको स्थान छनोट गर्छन् तर प्रजनन मौसममा एकै रुखमा पटकपटक प्रयोग गर्छन्। अस्ट्रेलियाको पूर्वी भिक्टोरियामा पाइने यी पन्छीहरूले २२८ वर्ष पुराना रुखहरू गुँड बनाउन प्रयोग गर्ने गरेको सन् १९९४ को एक अध्ययनले देखाएको थियो। यस पन्छीको गुँड १ देखि ३ मिटर (३.३ देखि ६.६ फिट) गहिरो र ०.२५ देखि ०.५ मिटर (९.८ देखि १९.७ इन्च) चौडा हुन्छ भने यसले गुँड बनाउँदा सुकेका झार, रुखका मसिना हाँगाहरूको प्रयोग गर्दछ।[१६] यस पन्छीले गुँड बनाउने क्रममा दुवै भाले र पोथी सामेल हुन्छ भने यी पन्छीले सुकेका झार पात, रुखका मसिना हाँगाहरू बटुल्ने गर्दछन्। गुँडको भित्री भागमा भने अण्डा राख्नका लागि खाल्डो जस्तो बनाइएको हुन्छ। गुँड बनाउने क्रममा विशेष खालको पात पनि प्रयोग गरिन्छ। यस पन्छीको पोथी जातिले एक अथवा दुई अण्डा पार्ने गर्दछ जुन चम्किलो हुन्छ। यस पोथीको पहिलो अण्डा ४७ देखि ४८ मिलिमिटर लामो र व्यास ३७ मिलिमिटर हुन्छ। पोथीले पहिलो अण्डा पारेपछि अर्को अण्डा एक हप्ताको अन्तरालमा पार्ने गर्दछ जसको लम्बाई र व्यास पहिलो अण्डाभन्दा २ मिलिमिटर सानो हुन्छ। अण्डा पारिसकेपछि पोथीले अण्डा कोरल्न शुरू गर्छ। पोथी ओथारो बस्दा खेरी आहाराको व्यवस्थापन भालेले गर्दै दिनको २ देखि ४ पटकसम्म आहारा ल्याउने गर्दछ भने अण्डाबाट चल्ला निस्किसकेपछि दुवै भाले र पोथीले बचेरालाई आहारा ख्वाउने गर्दछन्। यस प्रजातिको पन्छीले दोस्रो चल्लालाई आहारा नदिने व्यवस्थाको कारणले दोस्रो चल्लाको भयानक रुपमा मृत्यु हुन्छ। पोथी ओथारो बसेको २८ देखि ३१ दिनपछि अण्डाबाट चल्ला निस्किन्छन्। भर्खरै अण्डाबाट निस्किएका चल्लाहरू पहेँलो रङ्गका हुन्छन्। चल्लाहरू जन्मिएको ३ महिनापछि गुँडबाट उड्न थाल्दछन् भने अर्को प्रजनन महिनाको शुरूवात नहुँदासम्म यिनीहरू गुँडमै अर्थात वयस्क भाले पेथीसँगै बस्छन्।
यस परिवारमा पर्ने अन्य प्रजातिका सुगा जस्तै यसको पनि आयु लामो हुन्छ। यस प्रजातिका पन्छीहरूले ४१ देखि ३७ वर्ष सम्मको उमेर पश्चात् प्रजनन गर्न बन्द गर्छन्। यी पन्छीहरू अण्डाबाट निस्किएको ४ देखि ६ वर्ष पछि प्रजनन गर्न तयार हुन्छन्।[१७]
पहेँलो पुच्छ्रे कालो सुगाको आहारा बासस्थान दायरा, मौसम र वातावरणमा भर पर्छ। यस प्रजातिको पन्छीले मुख्यतया फलफूलका बीउ तथा फलहरू खाने गर्दछन्।[१८] अस्ट्रेलियाको आयरा प्रयाद्वपमा रहेको अशोक वृक्षको जङ्गलमा यी पन्छीहरू आहारा खोज्न जाने गर्दछन्। यी पन्छीहरूको प्रमुख आहारा मरेको रुख भित्र रहेका लामा किराहरू हो भने यसले गोब्रेकिराको पनि सिकार गर्दछ।[१९] यो प्रजातिको पन्छीले किराहरूको खोजलाई वर्षको जुन र जुलाई महिनामा तीव्र बनाउँछ जति बेला यी किराहरू प्रशस्त मात्रामा भेटिन्छन्।[२०] सिकार गरेका किराहरूलाई यी पन्छीहरूले आफ्नो बचेरा तथा साना चराहरूलाई पनि ख्वाउने गर्दछ। यी पन्छीले रुख तथा जमिनमा स-साना खाल्डोहरू खन्छन् र त्यहाँबाट किरा निकाल्छन्।[२१] यस पन्छीले ठुला किराहरूलाई नङ्ग्राले र चुच्चाले टुक्राटुक्रा बनाई खाने गर्दछ। यी पन्छीहरूलाई बेङ्कसियामा पनि फेला पारिएको थियोे। यी पन्छीहरूले मुख्यतया बिहान र बेलुकाको समयमा पोखरी, तलाउ र पानी जम्मा हुने ठाउँमा गई पानी पिउने गर्छन्।[२२]
पहेँलो पुच्छ्रे कालो सुगाले अस्ट्रेलियाका विभिन्न क्षेत्रहरूमा लगाइएका अशोक र मसलाको (एक प्रकारको लामो पात र हलक्क बढ्ने रुख) रुखबाट किराहरू तथा आहारा निकाल्ने भएकोले रुख लगाइएको क्षेत्रमा क्षति पुर्याउने गर्दछ।[२३] गम बनाउने प्रयोग गरिने विशेष खालको रुखका साना किराहरू र रेशम किराहरू निकाल्ने क्रममा यसले रुखमा ठूलो मात्रामा क्षति पुर्याउछ। यी पन्छीहरूको सानो रुखबाट पनि रेशम किरा निकाल्ने गर्दछन् जसका कारण साना रुखहरू धेरै वर्षसम्म पनि बढ्न सक्दैनन्। सन् १९४० को दशकमा यस जातका पन्छीहरूको ठूलो समूहले रुख लगाएको क्षेत्रमा भारि मात्रामा क्षति पुर्याएकोले यस प्रजातिका पन्छीहरूलाई अस्ट्रेलियाको न्यू साउथ वेल्समा कैद गर्न शुरू गरिएको थियो। यस पन्छीलाई अस्ट्रेलियाको स्थानीय सरकारले मुख्य पन्छीको दर्जामा राखेको थियो। [२४]
पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियामा तथा वरपरका क्षेत्रहरूमा प्रशस्त मात्रामा पाइएका कारण यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कम चासोको प्रजातिको रुपमा वर्गीकरण गरेको छ तर वन विनास, मानिसहरूको आवतजावत र सिकारीहरूले यस प्रजातिका पन्छीलाई शिकार गरेको कारण अस्ट्रेलियाको भिक्टोरिया र न्यु साउथ वेल्स क्षेत्रमा यस पन्छीहरूको सङ्ख्या घट्दो क्रममा रहेको छ। यी पन्छीहरू लोफ्टस हिमश्रृङ्खला र आयरा प्रायद्वीपमा कम मात्रामा भेटिएका कारण दक्षिण अस्ट्रेलियामा भने यस पन्छीलाई सङ्कटापन्न पन्छीको सूचीमा वर्गीकरण गरिएको छ। यस प्रजातिको पन्छीको सङ्ख्या वृद्धि गर्नका लागि सन् १९९८ मा एक कार्यक्रम आयोजना गरिएको थियो जसका कारण सन् १९९८ मा केही मात्रामा यस पन्छीको सङ्ख्या वृद्धि भएको थियो।[२५][२६]अस्ट्रेलियाका केही स्थान जस्तै; क्यानबरा, सिड्नी, मेलबर्न र एडिलेडमा यस पन्छीलाई मानिसहरूले आफ्नो घरको शोभा बढाउनका लागि पाल्ने गरेका छन्। यस पन्छी अस्ट्रेलिया बाहिर सितिमिति देखिएको पाइएको छैन। सन् १९५० को दशक भन्दा पहिला यी पन्छीहरू अस्ट्रेलियामा कम मात्रामा भेटिएका थिए भने तात्कालिक समयमा कयौँ जङ्गल आगन्तुक चराहरू अस्ट्रेलियामा प्रवेश गरका थिए भने त्यस दशक पछि यस पन्छीहरू अस्ट्रेलियामा प्रशस्त मात्राका भेटिन थालेका थिए।[२७] यस प्रजातिको पन्छीको सङ्ख्या वृद्धि गर्न हाल थुप्रै मात्रामा पन्छीशाला तथा पन्छी संरक्षण संस्थाहरू खोलिएको छ। अस्ट्रेलियाले सन् १९५९ मा यस पन्छी लगायत अन्य पन्छीको बिक्रीमा रोक लगाएका कारण कालो सुगाको प्रजाति मध्ये यी पन्छीहरू युरोपकको चिडियाखानाहरूमा कम मात्रामा रहेका छन्। सन् २००० मा यस प्रजातिको पन्छी स्पेनको एक ठाउँमा फेला पारिएको थियो। अन्य प्रजातिका सुगाहरू जस्तै पहेँलो पुच्छ्रे कालो सुगालाई पनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सुरक्षा दिएको छ भने यसलाई अस्ट्रेलियाका केही स्थानहरूमा सङ्कटमा परेका कारण यसलाई सङ्कटापन्न पन्छीको सूचीमा वर्गीकरण गरिएको छ।
पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यो चराको औसत लम्बाई ५५-६५ सेन्टिमिटर (२२-२६ इन्च) हुन्छ। यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको प्वाँख तथा भुत्लाहरू प्रायजसो खैरो तथा कालो हुन्छ भने यसको ठुँडो (चुच्चो) पहेँलो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। उड्दा खेरी यसले पुरै पखेटा फिजाएर सुस्त चालमा उड्ने गर्दछ।
पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको घना जङ्गलमा दक्षिण देखि मध्य पूर्वी र क्वीन्सल्यान्ड देखि दक्षिणपूर्वी क्षेत्रमा पाइन्छ। यो प्रजातिको पन्छी अस्ट्रेलियाको आयरा प्रायद्वीपमा पनि भेटिन्छन्। अन्य प्रजातिका सुगा जस्तै पहेँलो पुच्छ्रे कालो सुगाले मुख्यतया बीउहरू खाने गर्दछ। यस सुगाले आफ्नो गुँड हलक्क बढ्ने र अग्लो झुरो बोट हुने एक प्रकारको रुखको टुप्पोमा बनाउँछ भने यस पन्छीको गुँड फराकिलो र खोक्रो हुन्छ। यो प्रजातिका पन्छीहरू मुख्यतया आफ्नो बासस्थान दायराभित्रनै बस्ने गर्छन्। अस्ट्रेलियाको जङ्गलमा हुने अग्लो र झुरो रुखको विनास र बासस्थान दायरामा मानिसहरूको आवतजावत र सिकारीहरूका कारण यस प्रजातिको सुगाको सङ्ख्या भिक्टोरिया र दक्षिण अस्ट्रेलियामा घटेको पाइएको छ। अस्ट्रेलियाका केही स्थानहरू जस्तै; क्यानबरा, सिड्नी, मेलबर्न र एडिलेडमा यस पन्छीलाई मानिसहरूले आफ्नो घरको शोभा बढाउनका लागि पाल्ने गरेका छन्। अस्ट्रेलियाबाहिर पन्छीपालनको हिसाबले यस पन्छीलाई पाल्ने गरिएको छैन। यो पन्छीको सङ्ख्या अस्ट्रेलियामा सन्तोषजनक रहेको हुँदा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस सुगालाई कम चासोको प्रजातिको रुपमा वर्गीकरण गरेको छ।
Calyptorhynchus funereus Calyptorhynchus generoko animalia da. Hegaztien barruko Cacatuidae familian sailkatua dago.
Calyptorhynchus funereus Calyptorhynchus generoko animalia da. Hegaztien barruko Cacatuidae familian sailkatua dago.
Mustakakadu (Zanda funereus) on suurikokoinen, tumma australialainen kakadu.
Mustakakadu on noin 67 cm pitkä ja painaa 750–900 grammaa. Se on yleisväriltään mustanruskea, ja varsinkin alapuolen höyhenten reunukset ovat kellertävät. Poskessa on kellertävä laikku ja mustassa pyrstössä on keltainen tai valkoinen kuvio. Se nostaa toisinaan päälaenhöyhenensä töyhdöksi. Nokka on tummanharmaa, iiris tummanruskea ja koivet ruskeat. Naaraan poskilaikku on kirkkaampi ja nokka on luunvärinen. Nuoret linnut muistuttavat naarasta. Mustakakadut ovat vilkkaita ja äänekkäitä. Niiden lentoääni on lajityypillinen kova huuto "kii-ou", varoitusääni karhea kirkaisu. Mustakakadut voivat elää vankeudessa 50-vuotiaiksi.
Mustakakadujen ruokailulento on rauhallista lepattelua. Muuttomatkoillaan ne lentävät hyvin korkealla ja pitävät yhteyttä toisiinsa jatkuvalla huutelulla.
Mustakakadua tavataan Kaakkois-Australiassa. Sen elinympäristön laajuus on 100 000–1 000 000 neliökilometriä ja sen populaation koko on yli 20 000 yksilöä. Laji on jaettu eli "splitattu", ja entinen alalaji baudini on erotettu omaksi lajiksi lyhytnokkakakadu (Zanda latirostris). Mustakakadu elää Australian kaakkoisosassa Queenslandin keskiosista aina Kangaroo Islandille ja Eyren niemimaalle sekä Tasmaniassa ja Bassinsalmen suurimmilla saarilla.
Mustakakadut asuvat enimmäkseen vain tuoreissa ja vetisissä metsissä, käyden harvinaiseksi kuivilla alueilla.
Mustakakadun pesä on syvässä puunkolossa, tavallisesti eukalyptuksessa. Naaras munii yhden tai kaksi munaa ja hautoo niitä noin kuukauden. Muna on kooltaan 50 mm x 34,7 mm. Koiras ruokkii hautovaa naarasta kolme-neljä kertaa päivässä. Jos naaras munii kaksi munaa, se munii toisen munan 4–7 päivää ensimmäisen jälkeen. Toinen muna jää usein kuoriutumatta, tai jos se kuoriutuu, jää poikanen yleensä pieneksi ja kuolee pian. Pesäpoikasaika on 12–13 viikkoa. Molemmat emot ruokkivat poikasia aikaisin aamulla ja toistamiseen myöhään iltapäivällä. Poikasia ruokitaan vielä pesästä lähdön jälkeen noin neljän kuukauden ajan.
Mustakakadut syövät siemeniä, pähkinöitä, marjoja, hedelmiä, kukkia sekä hyönteisiä ja niiden toukkia. Paikoin ne ovat puutarhurien riesana syömällä omenista siemenet. Metsänviljelyalueilla ne syövät radiatamännyn (Pinus radiata) siemeniä aiheuttaen suuria taloudellisia menetyksiä.
Mustakakaduparvi ruokailee puun latvustossa hyvin huomaamattomasti. Yksi tai kaksi lintua on vartiossa, ja vaaran havaittuaan ne varoittavat kirkumalla, jolloin koko parvi lennähtää pois.
Mustakakadu (Zanda funereus) on suurikokoinen, tumma australialainen kakadu.
Juodoji geltonausė kakadu (lot. Calyptorhynchus funereus, angl. Yellow-tailed Black Cockatoo, vok. Gelbohr-Rabenkakadu) – kakadu (Cacatuidae) šeimos papūga.
Kūnas 56-66 cm ilgio. Vyraujanti plunksnų dangos spalva – tamsiai ruda, plunksnų galai balti. Ausies srityje yra geltona dėmė. Uodega ir pauodegis su išilgine geltona juosta.
Paplitusi Rytų ir Pietryčių Australijoje.
Minta įvairių medžių sėklomis, vabzdžių lervomis.
Lizdą patinas ir patelė stato kartu. Jis įrengia drevėje, dugną iškloja skiedromis. Patelė deda 1-2 kiaušinius. Peri patelė, o patinas ją maitina. Išgyvena tik vienas jauniklis, kuriuo tėvai rūpinasi apie 6 mėnesius.
Juodoji geltonausė kakadu (lot. Calyptorhynchus funereus, angl. Yellow-tailed Black Cockatoo, vok. Gelbohr-Rabenkakadu) – kakadu (Cacatuidae) šeimos papūga.
De geeloograafkaketoe (Calyptorhynchus funereus) is een vogel uit de familie der kaketoes en het geslacht der raafkaketoes.
De geeloograafkaketoe is de grootste van alle kaketoes en tevens van alle papegaaiensoorten uit Australië. Volwassen exemplaren worden tussen de 55 en 65 centimeter groot en bereiken een gewicht van iets meer dan 800 gram. De vogel is in zijn geheel zwart met een brede gele band in de staart. Achter het oog richting de achterzijde van de kop heeft de vogel een grote opvallend gele vlek waaraan hij zijn naam te danken heeft. De snavel is donkergrijs. Bij vrouwtjes en onvolwassen exemplaren is de oogring grijs van kleur en is de vlek achter het oog lichter van kleur en is de snavel lichtgrijs.
Het menu van deze vogel bestaat voor een flink deel uit zaden van bomen zoals de Casuarina, Eucalyptus, Acacia, Banksia en de Hakea. Ook de zaden van de dennenappels van de Montereyden behoren tot het favoriete maal. Deze maaltijden worden aangevuld met bessen en vruchten maar ook met larven van torren en motten. Met de grote krachtige snavel trekken ze de bast van de bomen om de larven te vinden.
De geeloograafkaketoe heeft een relatief lang broedseizoen. Beide seksen bouwen het nest, vaak in een groot hol in een boom, veelal een eucalyptusboom. Het nest is tussen de een tot twee meter diep en heeft een doorsnede van 25 tot 50 centimeter. De bodem van het nest is bedekt met houtsnippers. Het vrouwtje legt een of twee witte eieren die ze in een periode van ongeveer 30 dagen alleen uitbroedt. Het mannetje zorgt ondertussen voor de aanvoer van eten. Na de geboorte richt het vrouwtje al haar aandacht op het oudste jong, het jongste kuikentje overleeft het meestal niet. De eerste drie weken is het jong nog blind, de eerste donsveren verliest het jong na de zesde levensweek. De ouders verzorgen het jong vervolgens nog ongeveer zes maanden waarna het voor zichzelf moet zorgen. Deze vogel wordt gemiddeld ongeveer 50 jaar oud.
De kaketoe soort komt voor in het zuidoosten van Australië. Hij wordt aangetroffen van het Eyre-schiereiland en het centrale deel van oostelijk Queensland. Ook wordt hij geregeld aangetroffen in steden als Sydney en Melbourne.
Van deze vogel zijn 3 ondersoorten bekend
De geeloograafkaketoe is het eerst omschreven door de Engelse bioloog George Shaw in 1794. De huidige naam Calyptorhynchus komt van het Griekse calypto-/καλυπτο- wat staat voor verborgen en rhynchus/ρυγχος wat staat voor bek. Deze aanpassing is voor het eerst gedaan in 1826 door Anselme Gaëtan Desmarest.
Op zoek naar larven
De geeloograafkaketoe (Calyptorhynchus funereus) is een vogel uit de familie der kaketoes en het geslacht der raafkaketoes.
Żałobnica żółtosterna (Zanda funerea) – gatunek dużego ptaka z rodziny kakaduowatych, podrodziny żałobnic. Występuje w południowo-wschodniej Australii i na Tasmanii. Nie jest zagrożony wyginięciem.
Po raz pierwszy gatunek opisał George Shaw w 1794 na podstawie holotypu z Nowej Południowej Walii. Nadał nowemu gatunkowi nazwę Psittacus funereus[3]. Obecnie (2017) Międzynarodowy Komitet Ornitologiczny (IOC) umieszcza żałobnicę żółtosterną w rodzaju Calyptorhynchus; wyróżnia 3 podgatunki[4]. Gatunek bywa również umieszczany w rodzaju Zanda[3].
IOC wyróżnia następujące podgatunki[4]:
Długość ciała wynosi 55[3]–68[6] cm; masa ciała 610–900 g[3]. Jest to stosunkowo duża papuga z długim ogonem i szerokimi skrzydłami[7]. Większość upierzenia czarna[6]. Występuje dymorfizm płciowy w upierzeniu. Pokrywy uszne żółte. Na ogonie widoczne są żółte pola, czystszej barwy u samców. Samce mają różową obrączkę oczną, samice zaś ciemnoszarą. Do tego wyróżniają się jaśniejszym dziobem[7].
Żałobnice żółtosterne występują w różnorodnych środowiskach, w tym zadrzewieniach eukaliptusów, na wrzosowiskach, wśród roślinności subalpejskiej, na plantacjach sosen kalifornijskich (Pinus radiata)[8] i, sporadycznie, na obszarach miejskich[6]. Ptaki podgatunku nominatywnego żywią się głównie nasionami i larwami owadów[3], w szczególności larwami żerującymi na martwym drewnie (np. Meyriccia latro[7]), które wykrywają nasłuchując[6]. Żerują głównie w koronach drzew. Prócz wspomnianego pokarmu żałobnice żółtosterne jedzą również nasiona traw, nektar, pyłek kwiatowy, owoce oraz świeże pączki liściowe[8]. Są to głośne ptaki. Typowy głos to wysokie zawodzenie brzmiące jak kee-ow, kee-ow, kee-ow (zapis w transkrypcji anglojęzycznej). Podobnie jak inne kakadu, żałobnice żótłosterne to ptaki długowieczne, w niewoli dożywające 40 lat[6].
W północnej Australii okres lęgowy trwa od kwietnia do czerwca, w północnej Nowej Południowej Walii – od czerwca do maja, a w południowej Nowej Południowej Walii – od kwietnia do lutego[3]. Ptaki z półwyspu Eyrego gniazdują od listopada do lutego[7]. Oba ptaki z pary budują gniazdo. Znajduje się ono w pniu wysokiego, dojrzałego drzewa; wyściełane jest wiórami drzewnymi[6]. Zniesienie liczy zwykle 2 jaja, składane zwykle w odstępie 4–7 dni[7]. Skorupka biała, o eliptycznym kształcie. W literaturze podawane był wymiary jaj dla ptaków obydwu podgatunków: 48,6 na 40,6 mm i 46,0 na 37,8 (Z. f. funerea) oraz 47,3 na 34,2 mm i 47,0 na 34,5 mm (Z. f. xanthanota)[8]. Drugie jajo zwykle jest mniejsze od pierwszego. Zwykle przeżywa tylko jedno pisklę. Inkubacja trwa 28–31 dni; wysiaduje tylko samica. Młodymi zajmują się i samiec, i samica. Młode otrzymują pokarm wcześnie rano i późnym popołudniem. Opierzają się po blisko 3 miesiącach życia, kiedy ważą 600-700 g. Do osiągnięcia wieku 12–18 miesięcy są jeszcze karmione przez rodziców. Dojrzałe płciowo stają się po 2 lub 3 latach życia[7].
IUCN uznaje żałobnicę żółtosterną za gatunek najmniejszej troski (LC, Least Concern) nieprzerwanie od 1988 (stan w 2017). BirdLife International ocenia trend populacji jako stabilny ze względu na brak widocznych zagrożeń[9]. Żałobnice żółtosterne są stosunkowo rzadkie w hodowlach. W Europie pojawiły się po raz pierwszy w 1880, kiedy dwa ptaki dotarły do Ogrodu Zoologicznego w Berlinie. Pojawiały się później w innych placówkach, m.in. w Antwerpii (jeden ptak, 1973), Londynie (lata 30. i 50. XX wieku), Alphen aan den Rijn, Veldhoven (na początku XXI wieku) i Paignton. W 2018 spośród europejskich parków i ogrodów papugi te trzymano jedynie w Loro Park – zarówno żałobnice żółtosterne, jak i żółtouche (te jednak poza stałą ekspozycją). Po raz pierwszy w niewoli ptaki tego gatunku rozmnożono w Sydney w 1963[8].
Żałobnica żółtosterna (Zanda funerea) – gatunek dużego ptaka z rodziny kakaduowatych, podrodziny żałobnic. Występuje w południowo-wschodniej Australii i na Tasmanii. Nie jest zagrożony wyginięciem.
Kakadu žltochvostý (kakadu bielosluchý, kakadu čierny, kakadu bledosluchý[2], lat. Calyptorhynchus funereus) je druh papagája kakadu z rodu Calyptorhynchus.
Vyskytuje sa na juhovýchode Austrálie od polostrova Eyre Peninsula po južný až juhovýchod stredu Queenslandu a je najmohutnejším kakaduorodým a zároveň aj najväčším austrálskym papagájom. Často ho možno vidieť aj v zastavaných častiach metropol ako sú Sydney a Melbourne.
Kakadu žltochvostý bol prvýkrát opísaný anglickým prírodovedcom George Shawom. Súčasné pomenovanie druhu, Calyptorhynchus, pochádza z gréckeho calypto-/καλυπτο – skrytý a rhynchus/ρυγχος – zobák.[3]
Dospelé vtáky môžu dosiahnuť dĺžku 55 – 65 cm a hmotnosť viac ako 800 gramov. Na perí u nich dominuje hnedočierne sfarbenie so svetlejšími okrajmi, v príušných partiách je jasnožltý kruh, žlté sfarbenie je aj na spodnej strane krajných chvostových pier. Zobák kakadu žltochvostého je tmavosivý, dúhovka oka tmavohnedá, neoperený kruh okolo očí je staroružovej farby, nohy tohto papagája sú zelenohnedé.
U samice je príušná časť svetlejšie žltá, zobák má rohovú farbu a nahé okružie očí je tmavosivé. Mladé samce sú podobné dospelej samici.
Kakadu žltochvostý má dlhé obdobie hniezdenia. Hniezdo pripravujú obidva vtáky v páre (samec aj samica) vo veľkých dutinách stromov. Na jednom až dvoch znesených vajciach sedí samica, samec ju počas inkubácie prikrmuje. Z jednej násady obvykle prežije iba jediné mláďa, ktoré je závislé od rodičovskej starostlivosti okolo šiestich mesiacov.
Prirodzená potrava kakadu žltochvostého je pestrá. Väčšinou ide o semená miestnych druhov stromov, hlavne prasličníka sivého (Casuarina), ale aj eukalyptov, akácie, banksií a hakey, no aj šiškami do Austrálie privezenej borovice hladkej. Tieto papagáje majú rady aj larválne štádiá drevokazného hmyzu, ktoré dolujú pod kôrou stromov.
Kakadu žltochvostý (kakadu bielosluchý, kakadu čierny, kakadu bledosluchý, lat. Calyptorhynchus funereus) je druh papagája kakadu z rodu Calyptorhynchus.
Vyskytuje sa na juhovýchode Austrálie od polostrova Eyre Peninsula po južný až juhovýchod stredu Queenslandu a je najmohutnejším kakaduorodým a zároveň aj najväčším austrálskym papagájom. Často ho možno vidieť aj v zastavaných častiach metropol ako sú Sydney a Melbourne.
Gulstjärtad sotkakadua[2] (Calyptorhynchus funereus) är en stor kakadua som lever i sydöstra Australien.[3]
Vuxna fåglar är mellan 55 och 65 centimeter långa. Fjäderdräkten är övervägande svart, med blekare fjäderkanter och gula fläckar på stjärten. Hannen har svart näbb, blek gul fläck bakom ögat och rödaktig ögonring. Ögonen är bruna. Honor och ungfåglar har grå ögonring, ljusfärgad näbb och bjärtare, mer tydlig gul kindfläck.
Gulstjärtad sotkakadua delas in i tre underarter med följande utbredning:[3]
Vissa taxonomiska auktoriteter urskiljer gulstjärtad, kortnäbbad och långnäbbad sotkakadua till släktet Zanda.[4][1]
Åtminstone på vissa platser tycks de ha anpassat sig till människorna och kan ofta ses i många delar av stadsbebyggelsen i Sydney och Melbourne. De är inte särskilt vanliga, men tillhör de mest uppskattade och karakteristiska fåglarna i södra Australien. De ses ofta flyga på en relativt låg höjd, med sina stora vingar och flaxar mycket långsamt med tunga rörelser. De har ett högt, spöklikt klagande läte som hörs på långt avstånd.
Deras kost är varierad men består till stor del av frön av inhemska träd, särskilt Casuarina, men även Eucalyptus, Acacia, Banksia och Hakea. De äter också gärna larver av trädborrande skalbaggar genom att slita bort barken från träd och bita in i trät för att hitta dem.
Gulstjärtad sotkakadua har en lång häckningsperiod. Båda könen bygger ett bo, som är ett stort trädhål, med träspån på kanterna. Honan ensam ruvar ett eller två ägg, medan hannen bidrar med mat. Oftast överlever endast en ungfågel, som stannar hos föräldrarna i omkring sex månader.
Arten har ett stort utbredningsområde och en stabil populationsutveckling.[1] Utifrån dessa kriterier kategoriserar internationella naturvårdsunionen IUCN arten som livskraftig (LC).[1] Världspopulationen uppskattas till minst 25.000 individer.[1]
Gulstjärtad sotkakadua (Calyptorhynchus funereus) är en stor kakadua som lever i sydöstra Australien.
Calyptorhynchus funereus là một loài chim trong họ Cacatuidae.[4]
Calyptorhynchus funereus là một loài chim trong họ Cacatuidae.
Calyptorhynchus funereus Shaw, 1794
СинонимыТраурный какаду[1] (лат. Calyptorhynchus (Zanda) funereus) — птица семейства какаду.
Длина тела 56—66 см; вес до 900 г. Основная окраска оперения тёмно-коричневая, кончики перьев белые. В области уха имеется белое или жёлтое пятно. По хвосту и подхвостью проходит продольная полоса жёлтого цвета. Голые участки вокруг глаз розовые. Радужка тёмно-коричневая. Лапы серо-коричневые. Клюв тёмно-серый. Хохолок маленький. У самки ушное пятно ярче выражено, клюв светлый, участки вокруг глаз тёмно-серые.
Обитает в Юго-Восточной и Восточной Австралии.
Питаются, в основном, семенами различных деревьев, личинками насекомых.
Гнездо самка и самец строят вместе, в дупле дерева, выстилая его древесными опилками. Самка откладывает 1—2 яйца. Насиживает одна, а самец её кормит. Выживает обычно только один птенец, он остаётся на попечении родителей в течение приблизительно 6 месяцев.
Вид включает в себя 3 подвида:
黄尾黑凤头鹦鹉(學名:Calyptorhynchus funereus)主要分布在澳大利亚东南部,以小集群活动,主要在树上活动。脸颊和尾部有黄色羽毛,体长约为60厘米。以坚果、植物种子、浆果、水果为食。[1]每次产卵1或2颗,但一般只能有1只存活下来。[2]