dcsimg
Image of sacred lotus
Creatures » » Plants » » Dicotyledons » » Lotus Family »

Sacred Lotus

Nelumbo nucifera Gaertn.

कमल ( Nepali )

provided by wikipedia emerging languages

कमल (Nelumbo nucifera)पानीमा फुल्ने एक प्रकारको फूल हो। यो फूल भारतभियतनामको राष्ट्रिय फूल पनि हो। हिन्दु धर्ममा ब्रम्हा लगायत विभिन्न देवीदेवताहरू यो फुलमा बस्ने भएकोले पनि यसको धार्मिक महत्व छ।

चित्र दिर्घा

सन्दर्भ सूची

बाहिरी कडीहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

कमल: Brief Summary ( Nepali )