dcsimg

मलाहा बिरालो ( Nepali )

provided by wikipedia emerging languages

मलाहा बिरालो (वैज्ञानिक नाम: Prionailurus viverrinus)[२][३][४][५] नेपालमा पाइने एक प्रकारको जनावर हो ।

विश्व मा अति दुर्लभ मानिएको यस्को मुख्य आहारा माछा भएको ले यस्लाई मलाहा विरालो भनिएको हो|पोखरी, दहनदी छेउछेउमा बसोवास गर्ने मलाहा बिरालो सामान्य बिरालोभन्दा ठूलो र पाटे बाघजस्तो डर लाग्दो देखिन्छ |

तस्विर संग्रह

कोसी टप्पुमा अतिदुर्लभ मलाहा बिरालो फेला

सन्दर्भ सूची

  1. Mukherjee, S., Sanderson, J., Duckworth, W., Melisch, R., Khan, J., Wilting, A., Sunarto, S., Howard, J.G. (२०१०), "Prionailurus viverrinus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ
  2. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (1992) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 2nd ed., 3rd printing
  3. (1998) , website, Mammal Species of the World
  4. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (2005) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 3rd ed., vols. 1 & 2
  5. Wilson, Don E., and F. Russell Cole (2000) , Common Names of Mammals of the World
license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

मलाहा बिरालो: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

मलाहा बिरालो (वैज्ञानिक नाम: Prionailurus viverrinus) नेपालमा पाइने एक प्रकारको जनावर हो ।

विश्व मा अति दुर्लभ मानिएको यस्को मुख्य आहारा माछा भएको ले यस्लाई मलाहा विरालो भनिएको हो|पोखरी, दहनदी छेउछेउमा बसोवास गर्ने मलाहा बिरालो सामान्य बिरालोभन्दा ठूलो र पाटे बाघजस्तो डर लाग्दो देखिन्छ |

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू