ट्याकट्याके नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ब्लिथस् रिड वार्ब्लर (Blyth's Reed Warbler) भनिन्छ ।