dcsimg

लाही किरा ( Nepali )

provided by wikipedia emerging languages

लाही किरा (अङ्ग्रेजी: Aphids) वनस्पतिको जीवरस चुस्ने किरा हुन् । ४४०० भन्दा प्रजाति पत्ता लगाइसकिएको[१] लाही किराका प्रजाति मध्ये २५० प्रजातिहरू कृषिमा विनाशकारी मानिन्छन् । बालीमा असर गर्ने हुनाले लाही किरालाई शत्रु जीवको रुपमा लिइन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

लाही किरा: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

लाही किरा (अङ्ग्रेजी: Aphids) वनस्पतिको जीवरस चुस्ने किरा हुन् । ४४०० भन्दा प्रजाति पत्ता लगाइसकिएको लाही किराका प्रजाति मध्ये २५० प्रजातिहरू कृषिमा विनाशकारी मानिन्छन् । बालीमा असर गर्ने हुनाले लाही किरालाई शत्रु जीवको रुपमा लिइन्छ ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू